नेभिगेसन मेनु

भारतमा थप ३ लाख ८६ हजार बढीमा काेराेना संक्रमण, मृत्यु कति ?
समय:2021-04-30 04:00

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । याेसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।

साथै अहिले सम्म त्यहाँ १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर