नेभिगेसन मेनु

भारतमा कोरोनाबाट २८ दिनमा ५२ जना पत्रकारको मृत्यू
समय:2021-04-30 08:38

भारतमा कोरोनाको संक्रमणबाट बिगत २८ दिनमा ५२ जना पत्रकारको मृत्यू भएको छ।

यही रोगबाट १ वर्षभित्रको अबधिमा १ सय १ जना भारतीय पत्रकारको मृत्यू भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन। दिल्लीमा रहेको एक अनुसन्धानमूल संस्थाले गरेको आधारबाट १ वर्षको अबधिमा १ सय १ जना पत्रकारहरु मरेको पाईएको हो।

सन २०२० को अप्रिल १ तारिखदेखि २०२१ को अप्रिल २८ तारिखसम्मको अबधिमा पत्रकारहरुको यस्तो कहालि लाग्दो रुपमा दुखद निधन हुन गएको हो।

यसरि सबैभन्दा बढी पत्रकार उत्तर प्रदेशमा मारिएका छन भने दोश्रो तेलङ्गाना र तेश्रो संख्या महाराष्ट्रका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर