नेभिगेसन मेनु

भागदौडमा ४४ जनाको मृत्यू
समय:2021-04-30 08:43

इजरायलको उत्तर-पूर्वी भागमा  धार्मिक महोत्सबमा भएको भागदौडमा कम्तिमा ४४ जना व्यक्तिको मृत्यु भएको छ।

ईजरायलको राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडम (एमडीए) ले मेरोन पर्वतको फेदमा भएको महोत्सबकाक्रममा दर्जनौं व्यक्ति घाइते भएको जानकारी दिएको छ।

ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस घटनालाई "भारी विपत्ति" को रूपमा उल्लेख गरेका छन।

कोरोनाभाइरस महामारी शुरू भएदेखि यता इजरायलमा यो सबैभन्दा ठूलो घटना घटेको छ।

घटनास्थलमा दर्जनौं एम्बुलेन्सहरू परिचालन गरिएका थिए।

दुर्घटना घटेको स्थललाई यहूदीहरुले संसारको सबैभन्दा पवित्र ठाउँहरू मध्ये एकका रुपमा मान्ने गर्दछन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर