![](https://cdn.jimuku.com/uploads/3SBuWYni9yckC6JqB/jnaZCqad3uBxng2B4/e09e75a85d23e6d6623a02e9707220e8.jpg)
आज ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा प्रभाव परेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो। नेपाल बन्द को कारण सार्वजनिक सवारीहरु एकदम कम चलेका छन। सवारीसाधन नहुने सर्वसाधारणहरू हिँडेरै कार्यस्थल पुगेका छन् भने कतिपय निजी सवारी साधनहरू फ्याट्टफुट्ट चलेका छन् ।
![](https://cdn.jimuku.com/uploads/3SBuWYni9yckC6JqB/jnaZCqad3uBxng2B4/726a2edc16029300f7adb52c34a0ce13.jpg)