नेभिगेसन मेनु

दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-28 13:51

rail1638344816

धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।

जयनगरबाट(जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

विदेह नगरपालिका(९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका(२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए।

उनका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।

भ्कभधबलष्अ

‘रेल चलिसकेपछि दौडेर चढ्न गए। हातले ढोका समाते तर थेग्न नसकेपछि लडेर घटनास्थलमै उनको मृत्यु भयो,’ उनले भने।

घटनास्थलमा मुचुल्का भइरहेको उनले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर