नेभिगेसन मेनु

सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा चिनियाँ चिकित्सकको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सम्पादक:南亚网络电视
समय:2025-03-08 16:37

IMG_3497

एस् ए टी भी २४ फाल्गुन,काठमाडौँ: ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा चिनियाँ चिकित्सकीय टोलीले फाल्गुन २४ र २५ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

IMG_3556

चीनबाट आएको जम्बो चिकित्सकको टोलीले त्यहाँस्थित बिरामीहरूको रगत जाँच्ने , ई सिजी, तथा अन्य बहिरङ्ग सेवा दिने चिकित्सक टोलीका प्रमुख याङ लियाङ्ले जानकारी दिए। उनीहरूले परम्परागत चिनियाँ चिकित्सकीय प्रणालीले पनि थुप्रै सेवा ग्राहीलाई सेवा दिने बताए।

IMG_3519

शिविरको पहिलो दिन सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल लगायत व्यक्तित्वहरूले अवलोकन तथा जाँच गराएका थिए।

IMG_3531

IMG_3566

IMG_3537

IMG_3492

IMG_3462

नेपालमा यस्तो शिविर गर्न पाएकोमा चिकित्सकहरू खुसी देखिन्थे भने यो सुविधा पाउने सौभाग्य मिलेको भन्दै नेपाली सेवाग्राही कृतज्ञ देखिन्थे।

DJI_20250308095726_0066_D

सशस्त्र प्रहरी तथा तिनका परिवारलाई लक्षित गरेर ल्याइएको यस शिविरले दुई दिनमा धेरै भन्दा धेरै सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखेको छ भने पहिलो दिन आज नै करिब ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने योजना रहेको आयोजकले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर