नेभिगेसन मेनु

ए डिभिजन लिगः आज दुई खेल हुँदै
सम्पादक:南亚网络电视
समय:2023-04-23 14:38

1680870282_A Division Football Leauge-1200x560

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। आज एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लव र थ्री स्टार क्लवबीच खेल हुनेछ। 

संकटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । च्यासल मैदानमा हिमालयन शेर्पा क्लव र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर