नेभिगेसन मेनु

सिटीसँग बायर्न पराजित, हालान्डको कीर्तिमान
सम्पादक:南亚网络电视
समय:2023-04-12 13:26

haland-scaled

युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

यो खेलमा तेस्रो गोल गरेका एर्लिङ हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाएका छन् । उनले एकै सिजनमा ४५ गोल गरेर कीर्तिमान बनाएका हुन्। सिटीको जितमा रोड्री र बेर्नार्डो सिल्भाले पनि एक-एक गोल गरे।

अब १८ अप्रिलमा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर