नेभिगेसन मेनु

बेंगलोरलाई हराएर लखनउ शीर्षमा
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:39

thumb (3)

लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोर अन्तिम बलमा एक विकेटले पराजित गर्दै इन्डिन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लको छ । उसको चार खेलबाट छ अंक भएको छ । बेंगलोर भने दुई अंकमै सीमित रहेर सातौं स्थानमा रह्यो ।

जितका लागि २ सय १३ रनको लक्ष्य पाएको लखनउले नौ विकेट गुमाएर २० ओभरमा समाप्त हुँदा त्यसलाई हात पारेको थियो । उसका लागि मार्क स्टोइनसले ६५ र निकोलस पुरनले ६२ रन बनाए ।

पुरन ‘प्लेयर अफ द म्याच’ रहे । त्यस अगाडि तीन ब्याटरको अर्धशतकको मदतले बेंगलोरले दुई विकेटमा २ सय १२ रन बनाएको थियो । विराट कोहलीले ६१, कप्तान फाफ डे फ्लेसिसले ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर