नेभिगेसन मेनु

विश्वकपमा आज चार खेल
सम्पादक:南亚网络电视
समय:2022-11-29 11:49

england-760x500

एजेन्सी । फिफा विश्वकप-२०२२ मा आज चार खेल हुँदैछ । आज हुने पहिलो खेलमा इक्वेडर र सेनेगल भिड्नेछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल ८:४५ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा आयोजक कतारले नेदरल्यान्ड्सलप सामना गर्नेछ । अल बायत स्टेडियममा हुने खेल ८ :४५ बजे शुरु हुनेछ । दिनको तेस्रो खेल इरान र अमेरिकाबीच हुनेछ । अल थुमामा स्टेडियममा हुने खेल १२:४५ बजे शुरु हुनेछ ।

यस्तै चौथो तथा अन्तिम खेलमा वेल्सले र इंग्ल्याण्डको सामना गर्नेछ । अहमेद बिन अली स्टेडियममा हुने खेल १२:४५ बजे शुरु हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर