नेभिगेसन मेनु

यस्तो छ नेपाली समय अनुसार कतार विश्वकपको खेल तालिका
सम्पादक:南亚网络电视
समय:2022-11-13 11:27

   

आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल-२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ।

समूह एमा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९:४५ बजे अल बायत स्टेडियममा हुनेछ। 

पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ।

कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ। 

समूह चरणमा एक दिनमा ४ खेल हुनेछन्। समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ। यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो। समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

समूह विभाजन

समूह ‘ए’ :

कतार नेदरल्यान्ड सेनेगल इक्वेडर

समूह ‘बी’ :

इङ्ल्यान्ड अमेरिका इरान वेल्स

समूह ‘सी’ :

अर्जेन्टिना मेक्सिको पोल्याण्ड साउदी अरेबिया

समूह ‘डी’ :

फ्रान्स डेनमार्क ट्यूनिसिया अष्ट्रेलिया

समूह ‘ई’ :

स्पेन जर्मनी जापान कोष्टारिका

समूह ‘एफ’ :

बेल्जियम क्यानडा क्रोएसिया मोरक्को

समूह ‘जी’ :

ब्राजिल स्वीटजरल्यान्ड सर्बिया क्यामरून

समूह ‘एच’ :

पोर्चुगल उरुग्वे  दक्षिण कोरिया घाना

नेपाली समय अनुसार खेल तालिका

समूह चरण

मंसिर ४, २०७९

१. कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) - समूह ‘ए’ 

मंसिर ५

२. सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) - समूह ‘ए’

३. इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) - समूह ‘बी’

४. अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) - समूह ‘बी’

मंसिर ६

५. फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) - समूह ‘डी’

६. डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) - समूह ‘डी’

७. मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) - समूह ‘सी’

८. अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) - समूह ‘सी’

मंसिर ७

९. बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) - समूह ‘एफ’

१०. स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) - समूह ‘ई’

११. जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) - समूह ‘ई’

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) - समूह ‘एफ’

मंसिर ८

१३. स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) - समूह ‘जी’

१४. उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) - समूह ‘एच’

१५. पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) - समूह ‘एच’

१६. ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) - समूह ‘जी’

मंसिर ९

१७. वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) - समूह ‘बी’

१८. कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) - समूह ‘ए’

१९. नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) - समूह ‘ए’

२०.  इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) - समूह ‘बी’

मंसिर १०

२१. ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) - समूह ‘डी’

२२. पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) - समूह ‘सी’

२३. फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) - समूह ‘डी’

२४. अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) - समूह ‘सी’

मंसिर ११

२५. जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) - समूह ‘ई’

२६. बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) - समूह ‘एफ’ 

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) - समूह ‘एफ’

२८. स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) - समूह ‘ई’

मंसिर १२

२९. क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) - समूह ‘जी

३०. दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) - समूह ‘एच’

३१. ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) - समूह ‘जी

३२. पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) - समूह ‘एच’

मंसिर १३

३३. वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) - समूह ‘बी’

३४. इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) - समूह ‘बी’

३५. इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) - समूह ‘ए’

३६. नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) - समूह ‘ए’

मंसिर १४

३७. अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) - समूह ‘डी’

३८. ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) - समूह ‘डी’

३९.  पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) - समूह ‘सी’

४०.  साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) - समूह ‘सी’

मंसिर १५

४१. क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) - समूह ‘एफ’

४२. क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) - समूह ‘एफ’

४३. जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) - समूह ‘ईं’

४४. कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) - समूह ‘ईं’

मंसिर १६

४५. घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) -समूह ‘एच’

४६. दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे - समूह ‘एच’

४७. सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) -समूह ‘जी’

४८. क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) - समूह ‘जी’

प्रि–क्वाटरफाइनल (नकआउट)

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर