बार्सिलोनाको बराबरी
समय:2022-08-14 04:14

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा बराबरी खेलेको छ । गएराति भएको खेलमा रायो भाल्लेकानोसँग गोलरहित बराबरी खेल्दै बार्सिलोनाले अंक बाढेको हो ।

घरेलु मैदानमा क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले गोलको लागि थुप्रै प्रयास गरेपनि बललाई पोस्टको दिशा दिन नसक्दा अंक बाढ्न बाध्य भएको हो । यससँगै बार्सिलोनाले सन् २००३ पछि लिगको लगातार तीन खेलमा गोल गर्न असफल भएको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा रियल भाल्लाडोलिडलाई ३-० गोलले पराजित गर्दै भिल्लारियलले लिगमा उत्कृष्ट शुरुवात गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर