हुमागाईं नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त
समय:2022-08-12 03:55

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईलाई नियुक्त गरेको छ ।

एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेकाले नेपालले खेल्ने आसन्न मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको बताइएको छ । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर