नेभिगेसन मेनु

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो
समय:2022-05-29 04:04

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए ।

रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर