नेभिगेसन मेनु

फिलिपिन्सको सातौं विकेट पतन
समय:2022-02-21 03:54

काठमाडौँ : नेपालविरुद्ध खेलिरहेको फिलिपिन्सको सातौ विकेट पनि पतन भएको छ। फिलिपिन्सका ग्रान्ट रुसलाई नेपालका दिपेन्द्रसिंह एरीले आउट गरेका हुन्

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिएका छन्।

ताजा अवस्थामा फिलिपिन्स छैटौं विकेटको क्षतिमा १७.५ ओभरमा ६५ रनमा खेलिरहेको छ।

यसअघि ब्याटिङमा उत्रिएको नेपालले फिलिपिन्सलाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर