नेभिगेसन मेनु

युभेन्टस र नेपालीले अंक बाढे
समय:2022-01-07 04:24

एजेन्सी । इटालियन लिग सिरी ए मा युभेन्टस र नेपालीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा युभेन्टस र नेपालीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एल्लिनाज रंगशालामा भएको खेलमा नेपालीको लागि डेरिस मेर्टिंसले गोल गर्दा युभेन्टसको लागि फेडेरिको चिएसाले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा पोलिटांकको पासमा मेर्टिंसले गोल गर्दै नेपालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा चिएसाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अंक बाढेका हुन् । बराबरीसँगै २० खेलबाट ४० अंक जोड्दै तेस्रो स्थानमा छ भने समान खेलबाट ३५ अंक जोडेको युभेन्टस पाँचौ स्थानमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर