नेभिगेसन मेनु

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बिमान चढन पाएन
समय:2021-11-12 03:48

कोभिड प्रोटोकल पालना नगरेको कारणले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले ढाकादेखि काठमाडौंसम्मको बिमानको उडान छुटेकोमा नेपाल क्रिकेट संघ क्यानले खेद व्यक्त गरेको छ।

क्यानले यस विषयमा टिम व्यवस्थापनसँग औपचारिक प्रतिवेदन मागेको छ। उक्त प्रतिबेदन सार्वजनिक गरिने पनि क्यानले जनाएको छ।

बिमान छुटेपछि अहिले खेलाडीहरु बसमा सडक हुँदै नेपाल आईरहेका छन।

 नेपाली टोली नोभेम्बरको अन्तिममा युएईमा हुने महिला क्रिकेटको विश्वकप एसिया छनोटको तयारीका लागि एक साताका लागि बंगलादेश गएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर