नेभिगेसन मेनु

नेपाली रेफ्री पाकिस्तानमा सम्मानित
समय:2021-11-11 04:30

नेपालका मुख्य ताईक्वाण्डो प्रशिक्षक नविनकुमार श्रेष्ठ पाकिस्तानमा सम्मानित भएका छन।

 पाकिस्तानको ईस्लामावादमा आयोजित पाकिस्तान ओपन इन्टरनेसनल च्याम्पियनसिपमा उनलाई उत्कृष्ट रेफ्रीको रूपमा सम्मानित गरिएको छ। मुख्य प्रशिक्षक श्रेष्ठ विभिन्न मुलुकमा आयोजित विभिन्न स्तरका ताईक्वाण्डो प्रतियोगितामा रेफ्रीको रुपमा कार्य गरिसकेका छन। 

उनकै मुख्य प्रशिक्षकत्वमा नेपालले गत १३ औं दक्षिण एशियाली खेलकुदमा ताईक्वाण्डोमा अभुतपुर्व सफलता प्राप्त गरेको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर