नेभिगेसन मेनु

अमेरिकामा ४ जनाको हत्या, मारिनेमा काखे शिशु समेत
समय:2021-09-07 05:49

संयुक्त राज्य अमेरिकाको पूर्व सैनिकले फ्लोरिडामा गोली चलाउँदा एक आमा र उनको काखमा रहेको एक शिशु सहित चार जनाको मृत्यु भएको छ।

फ्लोरिडाको पोल्क काउन्टीको एक आवासीय क्षेत्रमा ३३ वर्षीय ब्रायन रिलेले ४० वर्षीय पुरुष, ३३ वर्षीय महिला र तिनको तीन महिनाको छोरालाई गोली हानी हत्या गरेका थिए। चौथो पीडित बालककी ६२ वर्षिया हजुरआमा थिइन। 

गोली प्रहारकर्ता रिलेले ११ बर्षकी एक किशोरीलाई पुलिसको समक्ष आत्मसमर्पण गर्नु अघि घाइते पनि बनाएका थिए।

गोली हान्ने इराक र अफगानिस्तानको युध्दमा लडेको पूर्व अमेरकी सैनिक हुन। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर