नेभिगेसन मेनु

नेपाल भारतसँग २-१ गोलले पराजित
समय:2021-09-06 03:47

दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो।

पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८०‌औं‌ मिनेटमा गरेका थिए।

नेपालका लागि सान्तावना गोल तेज तामाङले ८६औं मिनेटमा गरेका थिए। यसअघि पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर