नेभिगेसन मेनु

आज नेपाल–भारतबीच मैत्रीपूर्ण फुटबल हुँदै
समय:2021-09-02 04:41

आज नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपालले भारतसँग आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतसँग नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनेछ ।

आजको खेलमा ५१ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिइने एन्फाले जनाएको छ। खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ। दोस्रो खेल आगामी आइतवार हुनेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर