नेभिगेसन मेनु

फिफा वरियतामा नेपालको तीन स्थान सुधार
समय:2021-08-13 03:52

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको वरियतामा सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ।

यसअघि नेपाल १७१ औँ स्थानमा थियो। नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रदर्शनलाई सुधार गरेको थियो। नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई हराएको थियो।

नेपालले अहिले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर