नेभिगेसन मेनु

मेस्सी पिएसजीमा आबद्ध !
समय:2021-08-09 03:49

आज मात्रै पत्रकार सम्मेलन गरी बार्सिलोनाबाट बिदा भएका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध हुने भएका छन्। ईएसपीएनले मेस्सी पिएसजीमा आवद्ध हुने दावी गरेको छ । 

आज बार्सिलोनाले उनको बिदाइबारे पत्रकार सम्मेलन गरेको थियो। २१ वर्ष बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाबाट बिदा हुँदै गर्दा निकौ भावुक भएका थिएन् । 

उनी बार्सिलोनाबाट विदाई भएसँगै पिएसजी पुगेका हुन् । तर अनुबन्ध पत्रमा भने हस्ताक्षर भइसकेको छैन् । उनले आज राति या भोलि बिहान मेडिकल परीक्षण पछि अनुबन्धन पत्रमा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको पारिश्रमिक या अन्य सेवा सुविधाबारे भने जनाइएको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर