नेभिगेसन मेनु

राखेप उपाध्यक्ष शिव कोइरालाले गरे ओलम्पिकमा नजाने घोषणा, कारण यस्तो
समय:2021-07-18 04:11

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले आफू ओलम्पिकमा सहभागी हुन नजाने बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । आगामी जुलाई २३, २०२१ देखि जापानको टोकियो ओलम्पिक सुरु हुँदैछ । उनले ओलम्पिकमा नेपालका तर्फबाट हुनुपर्ने सम्पूर्ण तयारीहरु पूरा भइसकेको बताउँदै ओलम्पिक नेपालका लागि जित्न र सिक्न दुबैको लागिकोशे ढुंगा बन्न सक्ने दाबी समेत गरे । आफूलाई ओलम्पिक कमिटीले समेटे पनि विभिन्न व्यक्तिगत कारणले ओलम्पिकमा सहभागी हुन नसक्ने बताएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर