नेभिगेसन मेनु

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई स्वर्ण पदक
समय:2021-07-13 04:05

नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६।५६ अंक जोड्दै स्वर्ण जिते । यो प्रतिस्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।

अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगितामा १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर