नेभिगेसन मेनु

ब्राजिल फाइनलमा
समय:2021-07-06 03:40

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ। सोमबार सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे। नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन्।

नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ। ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलको खेल भोलि बिहान हुनेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर