नेभिगेसन मेनु

बाैद्धमा धुमधाम साथ मनाइयो तमेल जात्रा
सम्पादक:南亚网络电视
समय:2023-04-05 18:36

IMG_7652

आत्मा शान्तिको पुजा गर्दै लामा गुरू।तस्बिर रिया श्रेष्ठ/एस ए टि भी

काठमाडौंको बौद्धमा आज तेमाल जात्रा हेर्न दर्शकको घुइँचो लागेको छ। देशको बिभिन्न ठाउँ बाट भक्तजन अाउने क्रम जारि छ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन तेमाल जात्रा लाग्ने गर्दछ।

तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।

प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ।  

दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन्। स्नानपछि स्वयम्भू चैत्यमा पुगेर पूजापाठ गरेपछि जात्रा समाप्त हुने गर्दछ।

फोटो फिचर्स

IMG_7637

IMG_7644

IMG_7647

IMG_7648

IMG_7656

IMG_7658

IMG_7661

IMG_7676

IMG_7683

IMG_7674

IMG_7704

 

 

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर