नेभिगेसन मेनु

जमलमा हुदै रथ यात्राकाे तयारि
सम्पादक:南亚网络电视
समय:2023-03-26 16:41

IMG_7024

सेतो मच्छिन्द्रनाथको रथयात्रा रूट जमलमा टासिएकाे छ।तस्बिर-बिशाल श्रेष्ठ/ एस ए टि भी

काठमाडौंचैत १५ गतेबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको रथ यात्राका लागि जमलमा रथ बनाउने कार्य भइरहेको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन थालिएको हो । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि जमलमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु भएर सहरको भित्री भाग असन, वसन्तपुर, जैसीदेवल हुँदै रथयात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुने परम्परा रहि आएकाे पाइन्छ।

फाेटाे फिचर्स

IMG_7009

IMG_7017

IMG_7019

IMG_7020

IMG_7026

IMG_7029

IMG_7030

IMG_7033

IMG_7037

IMG_7045

IMG_7046

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर