नेभिगेसन मेनु

परराष्ट्र मन्त्री साउद अछाममा
सम्पादक:南亚网络电视
समय:2023-07-02 12:59

egffg

अछाम, असार १७ गते । परराष्ट्र मन्त्री एनपी साउँद अछाम आइ पुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो । 

“गाउँपालिकाको भवन उद्घाटन उहाँको मुख्य बिजनेस (काम) हो, भेटघाट, मन्दिर दर्शन अरू काम हुने भए ।” मन्त्री साउँदसँगै रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले जानकारी दिनुभयो । भवनको उद्घाटनपछि आइतबार नै मन्त्री साउँद अछामबाट फर्किने शाहको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर