नेभिगेसन मेनु

सन्दीपले भने– मेरो योगदान थाहा छैन, तर देशले क्रिकेट जितेको छ
सम्पादक:南亚网络电视
समय:2023-02-22 15:48

1

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछानेले देशले क्रिकेट जितेको प्रतिक्रिया दिएका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा क्लीन स्वीप गरेपछि सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लामिछानेले सो प्रतिक्रिया दिएका हुन्। 

‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ’, लामिछानेले भनेका छन्, ‘यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’

 नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।

2

332861705_1176071093277173_5811309585799393501_n332732585_1250357385564084_7737254490226343864_n

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर