नेभिगेसन मेनु

बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-27 15:18

death-body1625373233-1

१२ पुस, बझाङ । बझाङको छविसपाथीभेरा गाउँपालिका(५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा(५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर