नेभिगेसन मेनु

युरोपेली च्याम्पियन्स लिग : मिलानलाई पन्छाउँदै इन्टर फाइनलमा
सम्पादक:南亚网络电视
समय:2023-05-17 12:36

thumb (5)

मिलान — इन्टर मिलान १३ वर्षपछि पहिलो पल्ट मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको छ । इन्टरले सेमिफाइनल दोस्रो लेगमा एसी मिलानलाई १–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो । इन्टरले समग्रमा ३–० को अग्रता लियो ।

अब फाइनलमा इन्टरले ‘अन्डर–डग’ का रूपमा रियल म्याड्रिड अथवा म्यानचेस्टर सिटीको सामना गर्नेछ । दोस्रो सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदै छ । फाइनल जुन १० मा इस्टानबुलमा हुनेछ ।

सानसिरोमा भएको दोस्रो लेगको सेमिफाइनलको ७४ औं मिनेटमा लउटारो र्मार्टिनेजले निर्णायक गोल गरे । इन्टर पहिलो लेगमा २–० ले विजयी रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर