नेभिगेसन मेनु

आर्टुडियोको कला प्रदर्शनी
सम्पादक:南亚网络电视
समय:2022-11-14 11:51

blog

आर्टुडियोको अन्तर्राष्ट्रिय कला रेसिडेन्ट कलाकार युरी अल्भिट्सले सार्वजनिक ठाउँलाई ग्यालरीका रूपमा प्रयोग गर्दै विष्णुमती नदीको खुला ठाउँमा ‘ह्याफजार्ड’ शीर्षकको आफ्नो खुला कला प्रदर्शनी प्रस्तुत गर्नुभएको छ। ‘ह्याफजार्ड’ कला प्रदर्शनीले प्रदूषण र काठमाडौँका नदी र सार्वजनिक स्थानको अव्यवस्थित अवस्था देखाउँदै युरीका कलाकृति प्रदर्शनीमा राखिएका थिए। सार्वजनिक कला प्रदर्शनीका रूपमा डल्लु पुल, विष्णुमती नदीमा कला प्रदर्शन गरिएको हो। 

“सार्वजनिक ठाउँमा धेरै सौन्दर्य र कला छ। बाहिर हिँड्दा हरेक सेकेन्ड र हरेक मिनेट पहिले नै धेरै विशेष रहेको छ, एक कलाकारका रूपमा मेरा लागि, नयाँ ठाउँमा धेरै फरक व्यक्तिसँग अन्तक्र्रिया गर्न सक्षम हुन गर्वको विषय हो,” युरी अल्भिट्सले भन्नुभयो, “कला प्रदर्शनीले काठमाडौँका नदीमा जे देखिन्छ, त्यसैको भाव अमूर्त कथात्मक कलाको मिश्रणमा व्यक्त गरिएको छ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर