रामकृष्ण ढकालको ‘काली’ र ‘सयौं कारण’
समय:2022-07-25 04:13

काठमाडौं । गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत रिलिज भएका हुन् ।

‘सयौं कारण’, ‘काली’ बोलका दुई गीत रिलिज भएको हो । कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताए । उनले स्टेजमा गाउने किसिमको गीत रहेको बताए ।

युट्युबमा काली गीत क्याची हुनसक्ने उनले बताए । त्यस्तै कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।

काली बोलको गीतको भिडियोमा कलाकारमा गायक रामकृष्ण ढकाल, नम्रता सापकोटा, दिपेश ढकालको मुख्य अभिनय छ भने संगीत दीपक शर्माले भरेका छन् । भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर