नेभिगेसन मेनु

कभर्डहल बनाउन देउसी
समय:2021-11-07 03:40

पाँचपोखरी थाङपाल –४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया सङ्कलन गरेको छ । ब्याडमिन्टन खेल्न सहज बनाउन कभर्ड हल निमार्णको उद्येश्यसहित देउसीभैली कार्यक्रम मार्फत ९८ हजार नौ सय रुपैया सङ्कलन गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए। उक्त रकममा थप गरी एक लाख पु¥याउने उनले जानकारी दिए। साथै कभर्ड हल बनाउन आवश्यक रकम थप गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने सो ब्याडमिन्टन टिमले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर