नेभिगेसन मेनु

चिनियाँ नेता सियाओ जी काठमाडौंमा
सम्पादक:南亚网络电视
समय:2025-05-15 11:29

1747276536_china-1200x560

एस् ए टी भी जेठ १,काठमाडौंः चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन्।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर