एस् ए टि भी श्रावन २५ वर्षा र सहकालका देवता भनेर चिनीने भगवान नागकाे पुजा आरधना गरि भब्यता पुर्वक मनाईएकाे छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वकाे आफ्नाे छुट्टै माैलीक बिशेषता रहेकाे छ ।आजकाे दिन नागकाे पुजा आरधना गर्नुकाे साथै घरकाे दैलामा नागकाे फाेटाे टासिन्छ । यसरी घरकाे दैलाेमा नागकाे फाेटाे टास्दा चट्याँङकाे भय टर्नुका साथै सर्पहरूले पनि नसताउने विश्वास रहि आएकाे पाईन्छ । श्रावण शुक्ल पञ्चमीका दिन बाटै बर्खा याम सकिएर हिउदे याम सुरू हुन्छ भन्ने मान्यता रहेकाे छ । आज देस भरका नाग पाेखरी र नागका प्रतिमा हरूमा श्रद्दालु भक्त जनहरूकाे घुईचाे लागेकाे छ ।
लु शुनको कथा : पारपाचु
2024-7-31