नेभिगेसन मेनु

आज नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाईयाे
सम्पादक:南亚网络电视
समय:2024-08-09 18:25

WeChat Image_20240809160610

एस् ए टि भी श्रावन २५ वर्षा र सहकालका देवता भनेर चिनीने भगवान नागकाे पुजा आरधना गरि भब्यता पुर्वक मनाईएकाे छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वकाे आफ्नाे छुट्टै माैलीक बिशेषता रहेकाे छ ।आजकाे दिन नागकाे पुजा आरधना गर्नुकाे साथै घरकाे दैलामा नागकाे फाेटाे टासिन्छ । यसरी घरकाे दैलाेमा नागकाे फाेटाे टास्दा चट्याँङकाे भय टर्नुका साथै सर्पहरूले पनि नसताउने विश्वास रहि आएकाे पाईन्छ । श्रावण शुक्ल पञ्चमीका दिन बाटै बर्खा याम सकिएर हिउदे याम सुरू हुन्छ भन्ने मान्यता रहेकाे छ । आज देस भरका नाग पाेखरी र नागका प्रतिमा हरूमा श्रद्दालु भक्त जनहरूकाे घुईचाे लागेकाे छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर