नेभिगेसन मेनु

श्रावणको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुकाे घुइँचो ( फोटो फिचर)
सम्पादक:南亚网络电视
समय:2024-07-22 17:20

IMG_3963

एस् ए टि भी, काठमाडौं, श्रावण ७: आज २०८१ साल श्रावण चन्द्रमास अनुसारको पहिलो सोमबार मनाउन भनी एका बिहानै देखि पशुपतिमा शिवजीको दर्शन गर्न श्रद्धालु, भक्तजन लगायत व्रतालु विशेषत: महिलाहरुको घुइँचो लागिरहेको छ।

IMG_3953

महिला भक्तजनहरूको यो विशेष चाड साउने सोमबारमा, हिन्दू धर्मका त्रिदेव मध्यका महान देव महादेवको तनमनले निष्ठा देखाउँदै व्रत बसी पूजाआराधना गर्ने हो भने मनोकांक्षा पूर्ण हुने आस्था रहेको छ। पशुपति विकास कोषले पनि यस विशेष अवसरलाई ध्यानमा राख्दै पशुपति क्षत्र भित्र भव्य तयारी र व्यवस्थापन गरेको छ।

आफ्नो सहयात्री अर्थात् श्रीमानको लामो आयुको कामना गर्दै हिन्दू महिलाहरु श्रावण महिनाकाे हरेक सोमबार व्रत बस्ने गर्दछन्। यस खास दिन शिवजीको व्रत बसे अविवाहित युवतीले राम्रो श्रीमान् पाउने, विवाहित श्रीमानको लामो आयु हुने अनि हिन्दू कथन् अनुरूप यमराजको मुखबाट पनि फिर्ता ल्याउन सक्ने भन्ने विश्वास रहिआएको छ।

IMG_3808

यस विशेष दिनमा महिलाहरु व्रत बसी, भगवान शिवलाई बेलपत्र, रूद्राक्ष, पञ्चामृत लगायत फूल अक्षता चढाई खुसी बनाउने आफ्नो सम्पूर्ण प्रयास गर्छन। बिहानै नै नुहाई धुवाई, चोखो नितो गरी यस विशेष दिनलाई विशेष बनाउन रातो, पहेँलो र हरियो रंगको लुगामा, चुरा, पोतेमा सज्जिदै भगवानसंग प्रार्थना गर्दछन्।

भगवान शिवको मूल बासस्थान मानिएको पशुपतिनाथमा पनि साउन १ गते देखि ३२ गते सम्म १०८ अनुष्ठानको विशेष आयोजना भएको छ। महिना भरी धर्म कर्ममा संलग्न हुने भक्तजनहरू प्रति सत्कार देखाउँदै पशुपति क्षेत्रको कुना-कुनामा यस्ता अनेकौं धार्मिक कार्यक्रमहरु महिनै भारी आयोजना हुने वाला छ।

एस् ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू:

IMG_3785

IMG_3786

IMG_3795

IMG_3803

IMG_3805

 

IMG_3811

IMG_3819

IMG_3826

IMG_3828

IMG_3829

IMG_3814

IMG_3830

IMG_3836

IMG_3841

IMG_3846

IMG_3848

IMG_3852

IMG_3856

IMG_3861

IMG_3864

IMG_3865

IMG_3866

IMG_3868

IMG_3870

IMG_3872

IMG_3873

IMG_3875

IMG_3878

IMG_3883

IMG_3885

IMG_3876

IMG_3888

IMG_3894

IMG_3902

IMG_3907

IMG_3911

IMG_3899

IMG_3912

IMG_3914

IMG_3915

IMG_3918

IMG_3921

IMG_3924

IMG_3926

IMG_3927

IMG_3928

IMG_3931

IMG_3933

IMG_3935

IMG_3936

IMG_3940

IMG_3947

IMG_3948

IMG_3949

 

 

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर