नेभिगेसन मेनु

बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-04-16 11:24

2b24a7bf-c1a4-48d1-9a13-33c862b8be31

धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार सोही ठाउँका ५२ वर्षीय जिमान तामाङको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले तामाङ आफैले राँग काट्न प्रहार गरेको बञ्चरो उछिट्टिएर उहाँको आफ्नै खुट्टा काटिएको बताउनुभयो । 

खुट्टा काटिएर घाइते भएका तामाङलाई उपचारका लागि महोत्तरीको बर्दिबास शुभ स्वस्तिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषण गरेको जानकारी दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर