नेभिगेसन मेनु

आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु (फोटोफिचर)
सम्पादक:南亚网络电视
समय:2025-11-19 12:06

9832e96d-4e0f-4b59-aa6c-3b10587da3e7

काठमाडौँ, मङ्सिर ३ गते । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।

पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् ।

0bd3266c-8994-485a-9b3d-19f28f97dc63

आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

7e08b43d-e4c0-4bae-9df4-a29b1a634f40

a6dc260c-b324-421c-a1a4-68c9002411e7

d7195cb2-7516-4356-88ea-4aa4393f6a4e

dc5e42d5-b71d-43c4-8c4a-1d053ec5820d

f231a07a-6696-4930-a2a3-1d48084cd3fe

ee7adbef-7ab7-46c3-97f8-ba78a07c9e4a

041f7a18-aeb5-451a-ac07-a43e932cbf4e

8669d2f4-f2bc-4bf3-bed5-3bbc25eeb398

9581c6cb-b756-4f55-88fb-539d29e8f8f2

ace1ccae-c0d1-4c47-9d7d-127ca37cc02b

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर