नेभिगेसन मेनु

देवघाटमा स्नान गर्ने र सतविज छर्नेको भिड
सम्पादक:南亚网络电视
समय:2025-11-19 12:02

1000180061

नारायणगढ, मङ्सिर ३ गते । बालाचतुर्दशी पर्वका दिन आज धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको बिहानैदेखि भिड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न यस क्षेत्रमा बिहानैदेखि भिड लागेको हो ।

अघिल्लो दिन साझबाटै देवघाटमा आउने र रातभरी बत्ती बालेर बिहान बिसर्जन गर्ने प्रचलन पनि छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर