नेभिगेसन मेनु

मंगलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-08-25 12:49

mangalsen

अछाम– मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको हो। ठूलासैन नजिकैको चिण्डे वनमा सडकको केही भाग भासिएको छ। 

अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर