नेभिगेसन मेनु

रातो मत्स्येन्द्रनाथको रथ आज र भोलि मर्मत गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-05-17 12:54

r_EnOQ17Zfbs

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रम आज र भोलि स्थगित गरिएको छ । ढल्केको रथलाई दुई दिन मर्मत गरिने ललितपुर गुठी संस्थानले जनाएको छ ।

तान्नेक्रममा रथ निकै ढल्किएकाले दुई दिन रोकेर मर्मत गर्ने निर्णयमा पुगिएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए । उनका अनुसार देवता रहेको गर्भगृहको भागमा भाँचिएको काठ फेरिएको छ । त्यति गर्दा पनि हिजो पुनः रथमा समस्या आएकाले केही समय तानेर रोकिएको हो ।

रथको सुरक्षाको निम्ति ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर