नेभिगेसन मेनु

राष्ट्रपतिसमक्ष मुस्लिम, आदिवासी र थारू आयोगका प्रतिवेदन पेश
सम्पादक:南亚网络电视
लेखक:काठमाण्डु पाटी
समय:2023-10-16 18:34

pr

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा ३ वटा आयोगका प्रतिवेदन पेश भएका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका प्रतिवेदनमा पेश गरिएको हो ।

राष्ट्रपतिसमक्ष आयोगका अध्यक्षत्रय समिम मियाँ अन्सारी, रामबहादुर थापामगर र विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर