नेभिगेसन मेनु

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ (फोटोफिचर)
सम्पादक:南亚网络电视
समय:2024-05-30 15:47

20240530103729__MG_2162_copy_1200x600

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यही जेठ १५ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ।

प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गर्ने गरि देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो ।

त्यस अन्तर्गत प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको छ।

२०८० सालको प्रादेशिक ललितकला प्रदर्शनीका सहभागी र अप्रतियोगी कलाकारहरुका कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको छ ।

प्रदर्शनी जेठ ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ।

तस्वीरहरु–

              

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर