नेभिगेसन मेनु

‘नेपाली टोपी: नेपाली पहिचान’ भन्दै मनाइयो नेपाली टोपी दिवस
सम्पादक:南亚网络电视
समय:2024-01-01 13:10

topi-nepali-cap

काठमाडौँ । यस वर्ष 'नेपाली टोपी: नेपाली पहिचान' भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो ।

अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर