नेभिगेसन मेनु

बुटवलमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-31 13:30

Accident

बुटवल । बुटवलमा बोलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्युठानको गौमुखी गाउँपालिका वडा १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मीनबहादुर तामाङ घाइते भएका छन् । घाइते सुरेश तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बोलेरो पिकअप जिप शुक्रबार राति बुटवलको अस्पताल लाइनमा दुर्घटनामा परेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर